सडक कालोपत्र गरिँदै


२१ असार २०८०, बिहीबार
kalopatre myagdi
फाइल फोटो

म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा सडक कालोपत्र गरिँदै । मङ्गला गाउँपालिकाले सिम–कुहँ–टोड्के सडक आयोजनामार्फत कोत्रवाङमा ६६० मिटर कालोपत्र गर्न सुरु गरेको छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७