टनेलमा बेमौसमी तरकारी खेती


२८ असार २०८०, बिहीबार
Tarkari kheti maygdi

म्याग्दीको मंगला गाउँपालिका–४ उपल्लो बुकेनीमा रहेको एमएमडि कृषि तथा पशुपंक्षी फार्ममा गरिएको बन्दा खेती । फार्मका सञ्चालक दलवीर पुनले पाँच वटा टनेलमा टमाटर र १० रोपनीमा बेमौसमी बन्दा खेती गरेका छन् । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७