ग्रामीण सडकको दुरावस्था


३० असार २०८०, शनिबार
Koshi Rajmarga hilo Kimathanka scaled

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका –३, झरीथुम्कास्थित ग्रामीण सडकमा गाडी फसेपछि रोकिएका मालवाहक ट्रक । बर्खा लागेसँगै अधिकांश जिल्लाका कच्ची सडक यस्तै सकपूर्ण हुने गरेका छन् । ग्रामीण सडकमा बर्खामा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नु पर्छ । तस्वीर : भविन कार्की / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७