चट्याङ लागेर रोल्पामा एकको मृत्यु


५ श्रावण २०८०, शुक्रबार
chatyang

रोल्पा । चट्याङ लागेर रोल्पाको सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको ज्यान गएको छ । आफ्नो कान्छो भाइको घरमा सुतेरहेको समयमा चट्याङ लागेर दिलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यस्तै सुनछहरी–२ मा चट्याङ लागेर एक वृद्ध महिला र एक बालक घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७