फेवातालमा डुङ्गा शयर गर्दै


२५ श्रावण २०८०, बिहीबार
Fewatal tourist 1

पोखराको फेवातालमा डुङ्गा शयर गर्दै विदेशी पर्यटक । प्राकृतिक रुपमा अति नै सुन्दर पोखराको अर्को आकर्षण फेवाताल पनि हो । यहाँ हरेक दिन ठूलो संख्यामा पर्यटकले ढुङ्गा शयर गरेर रमाइलो गर्ने गरेका छन् । तस्वीर : राधिका कँडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७