धान गोड्ने बेला भो …


३१ श्रावण २०८०, बुधबार
Dhan goddai morang
फाइल फोटो

मोरङको लक्ष्मीमार्गस्थित खेतमा धान गोड्दै स्थानीय महिला । यस पटक समयमा पानी पर्दा मोरङमा धान खेती फस्टाएको छ । अहिले यहाँका धेरै किसान धान गोड्ने काममा लागेका छन् । यो वर्ष यहाँका किसानले विगतमा जस्तो रासायनिक मलमा समस्या भोग्नु परेका छैन । सहज र समयमै मल पाइएका कारण पनि यस पटक धान बाली निकै राम्रो सप्रेको छ । तस्वीर : विवेक मिश्र / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७