नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा


२६ भाद्र २०८०, मंगलवार
subashnembang 20230912055220

काठमाडौं । सरकारले सुवास नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । आज (मंगलबार बिहान) बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेम्वाङको अन्त्येष्टिका दिन (सम्भवतः बुधबार या बिहीबार) सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७