रामकुमारीलाई युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी


२८ भाद्र २०८०, बिहीबार
ramkumari jhakri 1 1
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिव राजकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा झाँक्रीलाई सो जिम्मेवारी दिएको उल्लेख छ । सचिव जीवनराम श्रेष्ठलाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सचिवमा हरि पराजुली मनोनीत भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७