यू–१९ साफ च्याम्पियन आजदेखि : पहिलो दिन नेपालले पाकिस्तानसँग खेल्दै


४ आश्विन २०८०, बिहीबार
thumb

काठमाडौँ । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (बिहीबार) पाकिस्तानसँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे शुरु हुनेछ ।

नेपालले आज पाकिस्तानसँग लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ । नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् ।

त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७