कर्णालीको कष्ट


११ आश्विन २०८०, बिहीबार
Tuin karnali humla 2

हुम्लाको सर्केगाड गाउँपालिका–२ लेप्च्यास्थित कणाली नदीमा जोखिम मोलेर तुइन तर्दै सर्वसाधारण । यसअघिको केपी ओली नेतृत्वको सरकारले देशभरका तुइन विस्थापित गरी पुल निर्माण गर्ने घोषणा गरेको थियो । तर, सो घोषणा अनुसार देशका धेरै ठाउँमा पुल बन्न सकेका छैनन् ।

Tuin karnali humla 1

अहिले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पनि विगतको सरकारले गरेका निर्णय कार्यान्वयनमा ध्यान पुर्‍याउन सकेको छैन । यसरी तुइनबाट वारिपारी गर्दा विशेष गरी बर्खाको समयमा ठूलो जोखिम हुने गरेको छ । बर्खाका भेल नदी बढिरहेको समयमा तुइनबाट खसेर धेरैको ज्यान समेत जाने गरेको छ । तस्बीर : दाने बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७