स्थानीय कर्मचारी र सरकारबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता (पत्रसहित)


२८ आश्विन २०८०, आईतवार
aandolan karnachari vcOAJHytpM

काठमाडौं । संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ ।

२० बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो । सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा १९ बुँदे सहमति भएको र सहमतिपछि स्थानीय तह कर्मचारीले आन्दोलन फिर्ता लिएको जनाइएको छ ।

1 1
2 1
3
4 1
5
6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७