मुक्तिनाथबाट कागबेनी जाँदै गरेका पर्यटक


३० आश्विन २०८०, मंगलवार
Tourist kagbeni myagdi

मुुस्ताङको वारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथदेखि कागबेनीतर्फ पैदलयात्रा गरेर जाँदै गरेका पर्यटकहरु र पृष्ठभूमिमा देखिएको थोराङला भञ्याङ । मनाङदेखि पाँच हजार चार सय मिटर उचाईको थोराङ्ला भञ्ज्याङ पार गरेर मुुस्ताङको मुक्तिनाथ आउने पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७