सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


२ कार्तिक २०८०, बिहीबार
cabinet kartik 2 2 scaled

काठमाडौं । मन्त्रीपरिषद बैठक सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा केही बेरअघि सुरु भएको हो ।

cabinet kartik 2 1

सिंहदरबार जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ । चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ । वैठकका निर्णयहरुबारे केहिबेरमा मात्र जानकारी प्राप्त हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७