टी–२० विश्वकप छनौट : सिंगापुरविरूद्ध नेपाललाई पहिलो ओभरमै सफलता


१३ कार्तिक २०८०, सोमबार
KAran KC 1024x627 1

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि पहिले बलिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट लिएको हो ।

पहिलो ओभरको दोस्रो बलमा नै करण केसीले ओपनर आत्रिया दत्तालाई बोल्ड आउट गरे । नेपाली टोलीमा त्रिकोणात्मक सिरिज खेल्ने टोलीबाट एक खेलाडी परिवर्तन भएको छ । एसिया छनोटमा छस्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७