महासचिव गुटेरेससँग गृहमन्त्री श्रेष्ठको भेटवार्ता


१४ कार्तिक २०८०, मंगलवार
RS KTM RATL9685 scaled

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसलाई गृहमन्त्री श्रेष्ठले आज दिउँसो गृह मन्त्रालयमा स्वागत गरेका हुन् । भेटमा जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल–संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७