सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी


१६ कार्तिक २०८०, बिहीबार
cabinet meeting singhadurbar

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । बैठक केहीबेर अघि सुरु भएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही अन्य निर्णय पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।

आजको बैठकले सरकारका प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीहरूको पनि सरुवा गर्ने बुझिएको छ । त्यसैगरी आजको बैठकमा संसदको चालु अधिवशन अन्त्य गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । आज दुवै सदनको बैटक बसेर शिर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७