लक्ष्मी पूजाको साँझ झिलिमिली काठमाडौं (तस्वीरहरू)


२६ कार्तिक २०८०, आईतवार
tihar jhilimili Nepal kahamandu 10 1 scaled

काठमाडौं । काठमाडौं उपत्यकालाई तिहारको दीपावली र झिलिमिलीले धपक्कै बलेको छ । आइतवार लक्ष्मीपूजाको साँझ उपत्यकाका ३ वटै शहर काठमाडौं, ललितपुर र भक्तपुर बत्तीले झकिझकाउ बनेका छन् ।

tihar jhilimili 4
Bijuli ktm tihar 1

काठमाडौंका सडकमा विभिन्न बत्तीहरू जडान गरिएका छन् । यस्तै सपिङ मलहरू पनि झिलिमिली भएका छन् । त्यहाँ आएर रमाउनेको भीड देखिन्छ ।

tihar jhilimili Nepal kahamandu 5

धनको देवीको रुपमा रहेकी लक्ष्मी माताको पूजा आरधनाका लागि हरेक पसल तथा व्यवसायिक मलहरु सिंगारिएका छन् । आफ्नो परिसरका स्थानहरु सरसफाइ गरेर विभिन्न रंगरोगन तथा दियो एवम् विद्युतीय बत्तीहरुको संयोजनले काठमाडौंका मुख्य क्षेत्रहरु हेर्न लायक बनेका छन् ।

tihar jhilimili Nepal kahamandu 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७