फेवातालमा पर्यटकलाई फरक स्वाद


२८ कार्तिक २०८०, मंगलवार
fewatal cycle boat 1 scaled

पोखराको फेवातालमा साइकल बोर्डमा शयर गर्दै विदेशी पर्यटक । विगतमा फेवातालमा ढुङ्गा मात्र शयर गर्दै आएका पर्यटकले साइकल बोर्डमा रमाइलो गर्न पाउन थालेका छन् । पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षणका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । पोखरामा फरक रुपमा फेवाताल शयर गर्न पाउँदा पर्यटक पनि मख्ख परिरहेका छन् । यो बेला पोखरामा देश–विदेशका पर्यटक उल्लेख्य मात्रामा आइरहेका छन् । तस्वीर : राधिका कँडेल / रासस

fewatal cycle boat 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७