गौरीघाटको छठ पूजामा राष्ट्रपति पौडेल (तस्वीरहरु)

काठमाडौँ । आज (आइतबार) छठ पूजा गरी मनाइँदै छ । पूजाका लागि देशका विभिन्न ठाउँमा रहेका नदी, तलाउ, पोखरी तथा घाटलाई दुलहीझैं सझाइएको छ । यसरी नै काठमाडौँको गौरीघाट पनि सजिएको छ ।
चाडपर्वले नेपाली समाजलाई जोडेको भन्दै बिहान शुभकामना दिएका राष्ट्रपति पौडेल साँझ गौरी घाटस्थित छठ पूजास्थल पुगेर विशेष पूजा पनि गरेका छन् । काठमाडौँका विभिन्न १३ वटा जलाशयमा छठ मनाइरहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ ।
तस्वीरहरु




