गोलभेँडा बेच्न लैजाने तयारी


२३ मंसिर २०८०, शनिबार
Golveda sindhupalchok

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका कृषकले उत्पादन गरेको गोलभेँडा डोकामा हालेर बिक्रीका लागि बजार लैजाने तयारीमा । यहाँका धेरै किसानले व्यावसायिक गोलभेडा खेती गर्दै आएका छन् । तस्वीर : रूपक पुरी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७