धादिङ केन्द्रविन्दु भएर भूकम्प


२४ मंसिर २०८०, आईतवार
earthquake

काठमाडौं । धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको जानकारीमा प्राप्त भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७