सशस्त्रको असईमा बढुवाका लागि १५ जना सिफारिस, को–को परे ? (सूचीसहित)


२८ मंसिर २०८०, बिहीबार
apf office

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा सूची प्रकाशित गरेको छ । सशस्त्रका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १५ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो । सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ ।
हेर्नुस् सूची

1 6
2 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७