यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू (सूचीसहित)


१ पुष २०८०, आईतवार
Rekha sharma mantri parisad scaled

काठमाडौं । गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित अन्य १६ वटा निर्णय गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेकी हुन् । मन्त्रिपरिषद्ले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ । त्यस्तै, सरकारले कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
मन्त्रिपरिषदका निर्णयहरु

cabinet dicision udr0ykf1Ac 1448x2048 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७