कति छ आज विदेशी मुद्राको विनिमय दर ?


२ पुष २०८०, सोमबार
money 1

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयर दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.११ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.०३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.०० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.७६ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।

Capture 19

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७