साइन रेसुंगा बैंक बुटवलका कर्मचारी मृत भेटिए


३ पुष २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

बुटवल । बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन् । बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उनी बुटवल–११ देविनगरमा कोठा भाडामा बस्दै आएका थि ए। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७