सुर्खेत र सोलुखुम्बुमा दुई जनाको शव भेटियो


१० पुष २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

काठमाडौं । सुर्खेतमा एक जनाको शव फेला परेको छ । सुर्खेतको सिम्ता गाउँपालिका–८ साहु खोला बस्ने ५१ वर्षीय भीमसिंह ठकुरीको आइतबार आफ्नै घरमा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै सोलुखुम्बुमा एक जनाको शव फेला परेको छ । खोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिका–१ लुदु बस्ने ७० वर्षीय कृष्णबहादुर विकको शव फेला परेको हो । उनी आइतबार बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७