आयोजना अलपत्र पार्ने एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा


१२ पुष २०८०, बिहीबार
black list

काठमाडौं । एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

काली सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ /ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन् । ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक–पटक म्याद थप हुँदा समेत का नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो ।

kalo suchi 1703727331

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७