‘ए सरकार पानी दे’ (फोटो फिचर)


२० पुष २०८०, शुक्रबार
melamchi birodh 4

काठमाडौँ । मेलम्ची खानेपानी उपत्यकाबासीलाई वितरण नगरी पानी हाहाकारको कृत्रिम अवस्था सिर्जना गरेको भन्दै आज पुनः काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो गाग्री र भाँडा लिएर विरोध प्रदशन गरेको छ ।

melamchi birodh 1

उनीहरूले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गरी निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगायतका नारा लगाउँदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए । मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाइ गर्नुपर्ने उनीहरूको भनाइ छ ।

melamchi birodh 2
melamchi birodh 3
melamchi birodh 4 1
melamchi birodh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७