विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर ?


२३ पुष २०८०, सोमबार
money

काठमाडौं । नेपाल राष्ट्र वैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५९ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६५ रुपैयाँ रहेको छ ।

Capture 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७