बलिउड अभिनेता ऋतिकलाई भेटेपछि अनुप लेख्छन्, ‘लेट्स डिउ इट्’


२४ पुष २०८०, मंगलवार
anup ritik 1200x560 1

काठमाडौँ । अभिनेता अनुपविक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन् । यतिबेला मुम्बईमा रहेका अभिनेता शाहीले ऋतिक रोशनसँग भेट गरेको तस्वीरहरु सार्वजनिक गरेका छन् ।

ऋतिकसँगको तस्वीर शेयर गर्दै अनुपले लेखेका छन्, ‘लिजेन्ड्री मोमेन्ट्स, ऋतिक रोशन, लेट्स डिउ इट् ।’ तस्वीरमा दुई जना गफगाफ गरिरहेको देख्न सकिन्छ । अनुप र ऋतिक दुबैजना पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् । यी दुईको भेट माउण्टेन डिउकै प्रवर्द्धनका लागि हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७