एमाले अध्यक्ष ओली आज सुर्खेत जाँदै


५ माघ २०८०, शुक्रबार
Kp oli 3
फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) सुर्खेत जाँदैैछन् ।
शुक्रबार साढे १० बजे मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्दघाटन गर्नका लागि ओली सुर्खेत जान लागेका हुन् । साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी समेत हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७