पूरानै स्वरुपमा ल्याइँदै राणकालीन सालिक….

काठमाडौं, २२ जेठ । राणाकालमा युरोपमा बनाएर नेपाल ल्याई स्थापना गरिएको भद्रकाली शान्ति उद्यानस्थित पृथ्वी वीरविक्रम शाहको सालिकमा पोतिएको इनामेल खुर्केर पूरानै स्वरुपमा ल्याउँदै ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टका स्वयम्सेवी विद्यार्थी । तस्बिर : रासस