३० उपसचिवहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)


१९ चैत्र २०८०, सोमबार
sanghiya

काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव नियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७