मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ


२२ चैत्र २०८०, बिहीबार
ram prasad paudel

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यररत रामप्रसाद पौडेल पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत दायर भएको छ । पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७