लुम्बिनीका कृषिमन्त्री अहिरले दिए राजीनामा


२२ चैत्र २०८०, बिहीबार
Bhandari Lal

बुटवल । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए ।

पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् । लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७