बढुवा भएका आठ एसपीलाई तोकियो जिम्मेवारी, को कहाँ ?


२४ चैत्र २०८०, शनिबार
sp saruwa sNUZY5SPcC

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेकै दिन जिम्मेवारी पनि दिएको हो । अनुसन्धानमा महत्वपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अंगुर जिसीलाई पठाइएको छ । त्यहाँ कार्यरत नकुल पोखरेललाई महोत्तरी सरुवा गरिएपछि रिक्त स्थानमा जिसीलाई पठाइएको हो ।
को कहाँ ?

1 3
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७