युएईविरुद्ध सन्दीप जोराले बनाए अर्धशतक


७ बैशाख २०८१, शुक्रबार
sandeep jora

काठमाडौं । युएईविरुद्ध अर्धशतक बनाएर सन्दीप जोरा आउट भएका छन् । उनी ४० बलमा ५० रन बनाएर आउट भएका हुन् । युएईका मोहम्मद फारुकले जोरालाई आउट गराएका हुन् ।

योसहित नेपालले ८९ रनमा ७ विकेट गुमाइसकेको छ । यसअघि कप्तान रोहित पौडेल,आसिफ शेख , कुशल भुर्तेल, कुशल मल्ल,सोम्पाल कामी, दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन् । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा नेपालले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७