इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो


८ बैशाख २०८१, शनिबार
gaza 1

गाजा । इजरायल र प्यालेस्टाइनबीचमा अझै युद्ध जारी छ । गत अगस्ट ७ देखि सुरू भएको सो युद्धका ६ महिनाभन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सोही अवधिमा थप ६३ जना घाइते भएका छन्, गाजा पट्टीमा युद्ध सुरु भएदेखि घाइते हुनेको कुल संख्या ७६,८३३ पुगेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७