अष्ट्रेलियाको विश्वकप यात्रा समाप्त, फ्रान्स र डेनमार्क अन्तिम १६ मा


१२ असार २०७५, मंगलवार
farnce b denmark 3 1

एजेन्सी,असार १२ भर्खरै सम्पन्न समूह सि को फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरी टुङ्गिएको छ। दुबै टोली यस समूहबाट अन्तिम १६ प्रवेश गरेका छन्।farnce b denmark 2

दोश्रो चरण प्रवेशका लागि डेनमार्कको लागि न्यूनतम बराबरी नतिजासँगै अष्टेलिया पराजीत हुनुपर्ने अवस्था थियो। तर फ्रान्ससँग डेनमार्क र अष्ट्रेलियासँग पेरू हारेको अवस्थामा डेनमार्कको बाहिरिने संभावना पनि थियो। यस्तो समिकरणका बीच भिडेको डेनमार्कका लागि आजको नतिजा उसको पक्ष अनुसार भयो जसका कारण ऊ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।farnce b denmark 9फ्रान्सले अन्तिम १६ मा समूह डीको उपविजेता तथा डेनमार्कले समूह डीको विजेतासँग खेल्नेछ।
यस्तै यसै समूहमा रहेका अष्ट्रेलिया र पेरूबिच भएको अर्को खेलमा अष्ट्रिया पेरूसँग २-० ले पराजीत भएको छ। अन्तिम १६ प्रवेशका लागि अष्ट्रेलियाका लागि आजको खेलमा जीत अनिवार्य थियो तर पेरूले उ माथि सान्त्वना जीत हासिल गर्दै अन्तिम १६ को बाटो छेकिदियो।farnce b denmark 7पेरूले अष्ट्रेलिया विरूद्ध खेलको १८ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। पेरूका लागि आन्द्रे कारिलोले पहिलो गोल गरे । यस्तै ५० औं मिनेटमा पावलो गुरेरोले दोश्रो गोल गरेका थिए।farnce b denmark 4यस समूहमा यसअघि भएका दुई खेलमा फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ले र दोस्रो खेलमा पेरुलाई १–० गोलले पराजीत गरेको थियो। त्यस्तै पहिलो खेलमा डेनमार्कले पेरुलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरी ।farnce b denmark 3 1 36189118 2170229896539456 5662897629403545600 n

 

farnce b denmark 10

farnce b denmark 5 farnce b denmark 6 farnce b denmark 8

 

farnce b denmark 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७