चलचित्र घरमा भिषण आगलागी


२३ श्रावण २०७५, बुधबार
agalagi

मकवानपुर, २३ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

agalagi

दमकल, सुरक्षाकर्मी र स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । विद्युत्त सर्ट भएर लागलागी भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७