फुटबलमा राकर्स फुल्टेक्रा विजयी


२ कार्तिक २०७५, शुक्रबार
Football १८ वर्षमुनि ९यू–१८० स्कुल च्याम्पियनसीप

बाँके, २ कात्तिक । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले हात पारेको छ ।

Football १८ वर्षमुनि ९यू–१८० स्कुल च्याम्पियनसीप

कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा राकर्सले शहीद स्मारक राझालाई शून्यका विरुद्ध एक गोलले विजयी हराएको थियो ।

सो प्रतियोगितामा विजेता राकर्सले रु ३५ हजार, दोस्रो हुने राँझाले रु १५ हजार र तेस्रो हुने नवदुर्गा युवा क्लब ‘ए’ ले रु पाँच हजार पुरस्कार पाएको छ । उक्त गाउँपालिकाको सहयोगमा नवदुर्गा युवा क्लब ‘बी’ले सो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७