नेपाल बैंकले माग्यो विभिन्न पदमा १४४ कर्मचारी, कुन पदमा कति ? (सूचीसहित)


२९ कार्तिक २०७५, बिहीबार
nepal rastra bank

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीको दरखास्त आब्हान गरेको छ ।

nepal rastra bank

विज्ञापनअनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले बिहिबार अर्थात कार्तिक २९ गतेबाट मंसिर २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

7f51208b a922 42f4 a0c8 1a907f588020

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७