‘मैले देख्ने दुई विषय छन्, जनता र विकास’

‘मैले देख्ने दुई विषय छन्, जनता र विकास’
१२ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा सहभागी भई १५ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका कृष्णलाल महर्जनले आफ्ना जीवनका केही समय उद्योग र बाँकी सम्पूर्ण समय राजनीतिमा विताएका छन् । २०२८ सालमा आन्दोलनको अगुवाइ गर्दै गर्दा पक्राउ परि ६ महिना नख्खु जेलमा विताएका महर्जन आज पनि उत्तिकै सक्रिय हुनुहुन्छ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार महर्जन पञ्चायतकालदेखी दोस्रो जनआन्दोलन सम्म...

अविचलित राजेन्द्र

अविचलित राजेन्द्र
अनेरास्ववियुका पूर्व अध्यक्ष, हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य । अहिलेको लागि उनी भोजपुर क्षेत्र न. १ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार । हाललाई उनको परिचय यही हो । तर, राजेन्द्र राईसँग जोडिएका अनेक घटना र तथ्यहरु छन् । जो कुनै मिथक जस्तै लाग्छन् । त्यो कुनै बनाइएको किस्सा जस्तो, कुनै जोडजाड गरिएको कहानी जस्तो । त्यो सुन्दा कुनै क्रान्तिका नायक जस्तो अथवा सुखान्त कथाको हिरो जस्तो लाग्छ । तर, ती...

‘वाम तालमेलमा व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ’

‘वाम तालमेलमा व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ’
काठमाडौँ : “विश्वका मजदुरहरु एक हौँ ।” प्राय : कम्युनिष्ट पार्टीका ब्यानर र प्रकाशनहरुमा नछुट्ने नारा हो । व्यवहारमा भने नेपाली कम्युनिष्ट पार्टीहरुले विभाजन र आरोप प्रत्यारोपमै समय बिताउँदै आएका छन् । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । यो तालमेलले लोकतान्त्रिक दलहरुमा पनि ध्रुवीकरणको पहल शुरु भएको छ...

सङ्ग्रौला सङ्ग्रह : एक फुटकर संस्मरण

सङ्ग्रौला सङ्ग्रह : एक फुटकर संस्मरण
निबन्ध १. पिंढीमा सकरौला मेरो थालमा खगेन्द्र सङ्ग्रौला त्यसरी आएनन्, जसरी पण्डितश्री देवकोटा वा कोइरालाश्री मोहन आए । कुनै प्राध्यापक–डाक्टरको उपाधियुक्त सरकारी पन्युँले पस्किएको खान्की थिएनन् उनी मेरा लागि । त्यस्तो किन थिएनन् ? किनभने यिनले बलभद्र कुँवरको ‘वीरगाथा’लाई सिलोकबन्दी पनि गरेनन्, ‘एकताका प्रतीक’को राजगाथामा पाइन पनि भरेनन् । यिनले त सार्कीहरूका श्रमकथा र नाङ्ले पसलेका सङ्घर्ष–कथा लेख्दै हिंडेका रहेछन् । जब म बच्चै थिएँ, मेरा लागि सत्ताले किताबका स्कुले पानामा चाँदनी शाहका...

रोहिङ्ग्या मुस्लिममाथिको अत्याचार विरुद्ध काठमाडौंमा प्रदर्शन

रोहिङ्ग्या मुस्लिममाथिको अत्याचार विरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं : तराई मधेश राष्ट्रिय परिषद्ले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा विभिन्न समुदाय र पेशाआबद्ध एक सयभन्दा बढी व्यक्तिले रोहिङ्ग्या मुस्लिम समुदायको पीडा र संघर्षमा ऐक्यबद्धता प्रकट गरेका छन्। उत्त अवसरमा सहभागीहरुले रोहिङ्ग्या समुदायप्रति म्यानमार सरकारले अख्तियार गरेको दमनकारी रबैयाको चर्को आलोचना पनि गरेका थिए। कार्यक्रममा सहभागीहरुले रोहिङ्ग्या समुदायको देश कुन होरु रोहिङ्ग्या समुदाय मुस्लिम होइनन्, जातीय नरसंहार बन्द गर जस्ता नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेका थिए। उनीहरुले रोहिङ्ग्या समुदायमाथिको...

के नेपाली मजदुर आन्दोलनले वर्गसंघर्षको इतिहास थेग्न सक्छ ?

के नेपाली मजदुर आन्दोलनले वर्गसंघर्षको इतिहास थेग्न सक्छ ?
भीमज्वाला राई ‘वास्तवमा मजदुर त्यो हो जसले सबै चिजबस्तुहरुमा परिवर्तन ल्याईदिन्छ,’ दार्शनिक जोन लकको यो भनाईमा घोत्लीने हो भने त्यसमा दुईवटा महत्वपूर्ण अर्थ प्रष्टसंग देखिन्छ, पहिलो असली मजदुरको क्रान्तिकारी शक्तिको महिमालाई यसले उजागर गरेको छ भने दोस्रो समाज रुपान्तरणको मुख्य जग मजदुरहरु नै भएको पुष्टि गर्दछ । जोन लकले परिभाषित गरेका मजदुरहरु हामी हुन सकेका छौ कि छैनौं ? त्यसका अर्थहरुको मर्मलाई संसार भरीका ट्रेड युनियनहरुले बुझन सकेका छन् कि छैनन्...