‘अपराधी’ पनि म्यादी प्रहरीमा
काठमाडौं : अदालतबाट दोषी ठहर भइ फरार रहेकाहरु पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ । यस्तै एक ब्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ यो खबर आजको कारोवार दैनिकमा छ ।
मध्यम पश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिनअघि गुुमी—५ सुर्खेत स्थायी घर भएका बालकृष्ण रानालाइ पक्राउ गरी फैसला कार्यन्वनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ ।