कैलाली-५ मा आरजु २२ सय मतले पछाडि परिन्


२४ मंसिर २०७४, आईतवार

काडमाडाैं : कैलाली क्षेत्र नं. ५ मा  नेपाली कांग्रेसकी उम्मेदवार आरजु देउवा राणा दुई हजार बढी मतले पछि परेकी छन्।arju rana

प्राप्त पछिल्लो मतपरिणाममा वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले १८१८४ मत पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाले भने १५९८० मत पाएकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७