सामुदायिक विद्यालयमा सेनेटरी प्याड निःशुल्क


१५ जेष्ठ २०७६, बुधबार
senenary paid सेनेटरी प्याड

काठमाडौं, १५ जेठ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

bujet bhasan 1

आर्थिक वर्ष २०७६र०७७ को वार्षिक बजेट प्रस्तुत गरिरहेको अर्थमन्त्री डा युवराज खतिवडाले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड निस्शुल्क उपलब्ध गराइने बताएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७