सिटिइभिटीकाे विशेष मौका परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना


२८ फाल्गुन २०७६, बुधबार
ctevt ACtb8s41U8

काठमाडौं, २८ फागुन । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् ,परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले एक सूचना प्रकाशित गरेको छ ।

परिषद्ले डिप्लोमा प्रवीणता प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा तालिकासम्बन्धी सूचना प्रकाशित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७