बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गरिंदै

डा. युवराज खतिवडा अन्तिम मन्त्रिपरिषद वैठकमा


१९ भाद्र २०७७, शुक्रबार
Cabinet

काठमाडौं, १९ भदौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद वैठक शुरु भएको छ ।
बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक शुरु भएको जानकारी दिएका छन् । यस्तै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा आजैबाट विदा हुँदैछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ । उनले आजको वैठकमा राजीनामा बुझाउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७