अम्बानी प्रकरण : महाराष्ट्रको सरकारै ढल्ने खतरा


८ चैत्र २०७७, आईतवार
70d9407af4ab7942bfff24293ee7c349 w1000 h500 cp

मुम्बई, ८ चैत । मुम्बईका पूर्वप्रहरी आयुक्त परमवीर सिंहको ‘पत्र–बम’ ले उद्धव ठाकरेको नेतृत्वमा रहेको महाराष्ट्रको सरकार नै धरापमा परेको छ ।

पूर्व प्रहरी आयुक्त सिंहले महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखविरुद्ध संगीन आरोप लगाउँदै मुख्यमन्त्री ठाकेरलाई पत्र पठाएपपिछ त्यसको असर अम्बानी प्रकरणमा त पर्छ नै, सँगसँगै त्यहाँको सरकार नै ढल्ने खतरा बढेको हो ।

पत्रकाण्डपछि शिवसेनाले राष्ट्रवादी कांग्रेस (एनसीपी) सँगको आफ्नो सम्बन्धबारे सोच्न बाध्य भएको छ । अर्कातर्फ भारतीय जनता पार्टी शिवसेनासँग मिलेर महाराष्ट्रमा सरकार बनाउने प्रयाृस गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७