मेलम्चीमा फेरि बाढीको जोखिम, पूर्व सूचना दिने ‘साइरन’ जडान


१८ असार २०७८, शुक्रबार
akmfakmgm1625198277

सिन्धुपाल्चोक, १८ असार । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीमा जल सतह बढेको छ । अविरल वर्षाका कारण मेलम्चीमा फेरि बाढीको जोखिम बढेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनु पूर्व सूचना दिलाउन साइरन जडान गरेको छ ।

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७